काठमाडौं – प्रि ओपन सेसनमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.४८ अंकले बढेर बन्द भएको छ। यस सेसनमा २४ लाख १६ हजार रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, २ हजार १ सय ४८ कित्ता शेयर किनबेच भएको छ।
यससँगै कारोबारमा आएका ४३ कम्पनीमा १८ कम्पनीको शेयर मूल्य बढेको छ भने २० कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ३ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।



About Us
प्रतिक्रिया