काठमाडौं – सरकारले धितोपत्र नियमनलाई व्यवस्थित बनाउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो जानकारी गराएका हुन्।
धितोपत्र नियमन नेप्से तथा क्लियरिङ प्रणालीको पुनसंरचना गर्दै संस्थागत लगानीकर्ता, पेन्सन कोष, बीमा, म्यूचुअल फण्ड र ग्रैह्र आवसिय नेपालीको सहभागिता विस्तार गर्ने भएको हो।





About Us
प्रतिक्रिया