प्रि ओपन सेसनमा ५.२१ अंकले बढ्यो नेप्से


काठमाडौं – आज प्रि ओपन सेसनमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.२१ अंकले बढेर बन्द भएको छ। यस सेसनमा १२ लाख २३ हजार रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, १ हजार ३ सय २४३ कित्ता शेयर किनबेच भएको छ।

यससँगै कारोबारमा आएका ३९ कम्पनीमा १९ कम्पनीको शेयर मूल्य बढेको छ भने १६ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ४ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।