बैंकिङ्ग समाचार । यस साता बढ्दो क्रममा रहेको शेयरबजार बिहीबार झण्डै ३० अंकले उकालो लागेको छ । आज नेप्सेमा एकैदिन २ अब ७८ करोड बढीको शेयर किनबेच भई हालसम्मकै उच्च कारोबार भएको छ । नेप्सेमा यति ठूलो परिमाणमा भएको कारोबार रकम हालसम्मकै उच्च हो । यसअघि २०७३ साउन ११ गते २ अर्ब ७५ करोड बराबरको…