बैकिङ्ग समाचार । सोमवार सेयर कारोबार मापक नेप्से परिसूचकमा सामान्य करेक्सन भएको छ । पछिल्ला दुई हप्ता लगातार बढेको बजारमा यस दिन भने अल्पकालिन लगानीकर्ता हाबी हुँदा परिसूचक १ दशमलव ९६ अंक झरेको छ । सोमबार शेयर बजारमा भएको यो कारोबार हालसम्मकै दोस्रो उच्च हो । आइतबार ३ अर्ब ६० करोड बराबरको शेयर किनबेच भएको…