सेयर बजार बन्द गर्न धितोपत्र बोर्डको निर्देशन

बैकिङ्ग समाचार ।  सेयर बजार बन्द गर्न नेपाल स्टक एक्सचेञ्जलाई नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले आजैबाट कार्यान्वयन हुने गरी बजार बन्द गराउन नेप्सेलाई निर्देशन दिएको अनलाइनखबरलाई बताए । बन्द भएको ५० औं दिनमा मंगलबार बजार खुलेको थियो । लकडाउनका बेला पनि दैनिक २ घण्टा कारोबार गर्ने गरी खुलाएको बजार…