धितोपत्र बोर्डको नीति तथा कार्यक्रम: रकम अटोमेटिक जम्मा र भुक्तानी, ऋणपत्रको लागि छुट्टै नियमावली

बैकिङ्ग समाचार ।  नेपाल धितोपत्र बोर्डले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार वेभनारमार्फत आगामी आर्थिक वर्ष २०७७/ ७८ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।  वेभनारमार्फत बोर्डका अध्यक्ष भिष्म राज ढुंगानाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पुँजी बजारमा आउने वास्तविक क्षेत्रका कम्पनीलाई प्रोत्साहन गर्ने उल्लेख गर्दै ऋणपत्रको…