शेयर बजारमा उछाल, आधा दर्जन बढीमा सकारात्मक सर्किट

शेयर बजारमा उछाल, आधा दर्जन बढीमा सकारात्मक सर्किट


बैकिङ्ग समाचार । 

साताको पहिलो दिन सेयर कारोबार मापक नेप्से परिसूचक उचालिएको छ ।

आइतबार कारोबार खुले लगत्तै हरियाली छाएको बबजार अप्रत्यासित तरिकाले उकालो लागेको छ ।

कारोबारको दुई घण्टा अवधिमा नेप्से १ हजार ५०५ बिन्दुमा पुगेको छ भने २ अर्ब १५ करोड बराबरको शेयर खरीद बिक्री भएका छन्। 

कारोबारमा आएका १७६ कम्पनीमध्ये साल्ट ट्रेडिङ्ग, फस्ट माइक्रोफाइनान्स, एनएमबि बैंक, कालिका लघुवित्त, मेगा बैंक, आरएसडिसी लघुवित्त लगायत ८ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने यस अवधिसम्ममा तारागाउँ रिजेन्सी होटल, बरुण, खानीखोला हाइड्रोपावर सहित १२ कम्पनीको मात्रै शेयरमूल्य घटेको छ ।
\"\"