नेप्सेमा २ कम्पनीको करिब २ करोड कित्ता शेयर सूचीकृत

बैकिङ्ग समाचार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा फागुन ६ गते मंगलबार १ करोड ९४ लाख ५८ हजार ३६१ कित्ता शेयर सूचीकृत भएको छ । नेप्सेले दिएको जानकारी अनुसार एनसीसी बैंकको १ करोड २२ लाख ७६१ कित्ता बोनस र युनाइटेड इन्स्योरेन्सको ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी सूचीकरण गरिएको…