बैकिङ्ग समाचार । शेयरबजारमा यस साता इतिहासमै सबैभन्दा बढी रकमको कारोबार भएको छ । बिहिबार मात्रै २३ हजार ९ सय कारोबारमा २ अर्ब ७८ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । यस साताको समीक्षा गर्दा नेप्से १४ सय ३४ दसमलव ५७ अंकमा पुुग्दा सेन्सिटिभ इन्डेक्स पनि तीन…