पाँच वर्षयताकै उच्च महंगी भएपछि भारतीय शेयर बजारमा गिरावट

एजेन्सी, भारतीय शेयर बजारमा बिहीबार गिरावट आएको छ । मंगलबार र बुधबार दिल्लीमा आम आदमीको सरकार बनेपछि बढेको शेयर बजार बिहीबार भने घटेको हो । भारतीय अर्थतन्त्रमा भारतीय रुपैयाँको क्रय शक्ती कमजोर भएपछि त्यसको नकारात्मक असर समग्र शेयर बजारमा परेको छ । भारतको अर्थतन्त्र सुस्त भएसंगै भारु पनि कमजोर हुदै आएको थियो । यो वर्ष…