बैकिङ्ग समाचार, काठमाडौं । नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले ५१ वटा कम्पनीहरुको सेयरमूल्यमा चलखेल गरी अस्वाभिक रूपमा मूल्यवृद्धि गरिएको जानकारी दिएकाे छ । मंगलबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै बोर्डले गठन गरेको अध्ययन समितिले ५१ वटा कम्पनीहरुको सेयरमूल्य चलखेल गरेर वृद्धि गरिएको प्रारम्भिक रिपोर्ट तयार पारेको जानकारी दिएकाे छ । ५१ वटा…