राइट ब्याक प्रोभिजनले बढायो नेशनल हाइड्रोपावरको नाफा, पहिलो पटक धनात्मक भयो रिजर्भ

बैंकिङ्ग समाचार, काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी (एनएचपीसी) को जगेडा कोष १२ बर्षपछि पहिलो पटक धनात्मक भएको छ। तल्लो इन्द्रवति जलविद्युत आयोजनाको लाइसेन्स पाएपछि बैंकको जगेडा कोष धनात्मक भएको हो। साढे ४ मेगावाटको यो परियोजनामा एनएचपीसीकै लगानी थियो। तर पछि यो आयोजना खोसिएको थियो। इन्द्रावति सरकारले खोसेपछि एनएचपीसीले गरेको लगानी डुबेका कारण नोक्शानी ब्यवस्थापन…