आज ४ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

बैंकिङ्ग समाचार, काठमाडौं । आज (बिहीबार) बिभिन्न ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज लक्ष्मी बैंक, समता घरेलु लघुवित्त, नेरुडे लघुवित्त र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका आजसम्म कायम सेयधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । लक्ष्मी बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर…