बैंकिङ्ग समाचार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारले पुँजी बजारमा देखिएका समस्या समाधान गर्ने बताएका छन् । उनले भने, ‘मन्त्रीले सेयर बजार घटाउने वा बढाउने कुरा होइन । यसमा लगानीकर्ता भ्रमित हुनु हुँदैन । तर सेयर बजार विकासका लागि आवश्यक नीति र प्रविधिमा सुधार गर्न सरकार तयार छ ।,’ उनले सोमबार बिमा समितिको नयाँ कार्यालय…