एनएमबी बैंक सहित दुई वाणिज्य बैंक तथा छिमेक लघुवित्त सहित दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बैंकिङ्ग समाचार, काठमाडौं । पुस ६ गते, मंगलबार, दुई वाणिज्य बैंक र दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। एनएमबी बैंक, नेपाल एसबिआई बैंक, गणपति लघुवित्त र छिमेक लघुवित्तले साधारण सभा प्रयोजनार्थ भोली अर्थात पुस ७ गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउनुका…