६ वटा कम्पनीलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति, कसले कति कित्ता निष्काशन गर्दै

बैंकिङ्ग समाचार,काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकै पटक ६ वटा कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले माघ ९ गते आइतबार बालेफी हाइड्रोपावर, ग्रिन भेन्चर, नेष्डो समृद्धि लघुवित्त, जालपा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाललाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । बोर्डले बलेफी हाइड्रोपावरलाई ३६ करोड ५५ लाख ९४ हजार…