पूँजी बजारको सुधारका लागि आफ्नो कार्यकुशलता पूर्ण रूपमा प्रयोग गर्नेछु: सेबोन अध्यक्ष हमाल

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले आफू सेबोन र पूँजी बजारको सुधारका लागि आफ्नो कार्यकुशलता पूर्ण रूपमा प्रयोग गर्ने बताएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा शपथ ग्रहण पश्चात नवनियुक्त अध्यक्ष हमालले त्यसमा सबैको साथ र सहयोग आवश्यक हुने भन्दै निरन्तर सहयोग गर्न समेत आग्रह गरे । मन्त्रालयमा शपथ…