बैंकिङ्ग समाचार, काठमाडौं । शुक्रवार नेप्सेमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ सूचीकृत भएको छ । कम्पनीको १६ लाख कित्ता आइपीओ सुचिकृत भएको हो । अव कम्पनीको शेयर अव कम्पनीको शेयर आइतबार देखि कारोबारमा आउनेछ । कम्पनीले ५ लाख २२ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको र १० लाख ७८ हजार कित्ता शेयर संस्थापकहरुको…