एजेन्सी, कारोना प्रभावित ६० भन्दा बढी देशका लागि विश्व बैंकले १४ खर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । विश्व बैंकले प्रारम्भिक सहयोग वापत तत्कालका लागि सहयोगका लागि उक्त रकम दिने घोषणा गरेको हो । संकटको घडीमा जुधिरहेका देशहरुले आफ्ना जनताको स्वास्थ्य सुधार गर्न सकुन भन्ने ध्येयले विश्व बैंकले त्यस्तो निर्णय गरेको जनाएको छ । कोरोनाका…