एजेन्सी, भारतीय शेयर बजारमा सोमबार उच्च गिरावट आएको भएपनि संकट ग्रस्त बनेको येस बैंकको शेयर मूल्य भने ६० प्रतिशतसम्म बढेको छ । भारतीय शेयर बजारमा कारोबार हुने गत साताको अन्तिम दिन शुक्रबार २५ रुपैयाँ ५५ पैसा भारु रहेको यस बैकको शेयर मूल्य सोमबार ४५.०१ प्रतिशतले वढेर ३७.०५ भारु कायम भएको छ । भारतीय शेयर बजारमा…