भारतमा लकडाउन थपिने, शेयर बजार घट्यो 

एजेन्सी ।  भारतीय शेयर बजारका लागि पनि राहत आउनसक्ने अपेक्षामा विगतका केही दिन सकारात्मक रहेको भारतीय शेयर बजार यो साताको पहिलो दिन सोमबार घटेको छ ।  भारत सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि लकडाउन अवधि अझै पनि थप्ने भएपछि शेयर बजार नकारात्मक भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनतलाई सम्बोधन गर्दै लकडाउनको अवधि…