पत्रकारलाई कोरोना बीमा

बैकिङ्ग समाचार । लुम्बिनी प्रेस क्लब रुपन्देहीले भैरहवा क्षेत्रका पत्रकारका लागि कोरोना बीमा गरेको छ । अजोड इन्सुरेन्स कम्पनीसँग  क्लबमा आबद्ध ३५  सदस्यको आज बीमा गरिएको क्लबका अध्यक्ष दीपेश पछाईले जानकारी दिनुभयो । उहाँका अनुसार सीमाक्षेत्रमा रहेर जोखिमपूर्ण पत्रकारिता गर्नेको  बीमा गरिएको छ  । बीमा गरेको १५ दिनपछि कुनै पत्रकारलाई कोरोना संक्रमण भेटिएमा बीम कम्पनीले…