बिहीबारदेखि काठमाडौं उपत्यकामा बीमा कम्पनीका शाखा बन्द

बैंकिङ समाचार ।  बिहीबारदेखि काठमाडौं उपत्यकामा बीमा कम्पनीका शाखा बन्द हुने भएका छन् । काठमाडौं उपत्यकामा जिल्ला प्रशासन कार्यालयले बीमा कम्पनीका शाखा बन्द गर्न निर्देशन दिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजु पौडेलले कर्पोरेट कार्यालय बाहेक शाखा कार्यालयहरु बन्द हुने जानकारी दिए । ‘समितिले यसबारेमा स्पष्ट निर्देशन जारी गर्ने छ,कर्पोरेट कार्यालयमा पनि सिमित मात्र…