एसियन लाइफको लाभांश घोषणा, आकर्षक बोनस

बैंकिङ्ग समाचार, काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७को नाफाबाट आकर्षक लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको कार्तिक ३० मंगलबार बसेको सञ्चालक समितिले लाभांश वितरणको निर्णय गरेको हो। इन्स्योरेन्सले २५ प्रतिशत अर्थात ५० करोड २६ लाख ९० हजार रुपैयाँ बोनस तथा २ प्रतिशत अर्थात ४ करोड २ लाख १५ हजार रुपैयाँ नगद गरी  कुल २७…