हामीले डिजिटलाइजेशनमा जोड दिइरहेका छौँ: सीईओ भट्टराई

काठमाडौं - युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण कुमार भट्टराईले कम्पनीले डिजिटलाइजेशनलाई जोड दिइरहेको बताएका छन्। मर्जरपछिको तेस्रो वार्षिकोत्सवकाे अवसरमा सीईओ भट्टराईले भविष्यमा सशक्त सेवा छिटोभन्दा छिटो प्रवाह गर्न डिजिटल प्रविधिको प्रयोग विस्तारमा जाेड दिइरहेकाे बताएका हुन्। ‘ग्राहकहरुकाे माग बमोजिम सेवा विस्तार गर्न हामी गइरहेका छौं।’ उनले भने, ‘सम्पूर्ण सरोकारवालाले हामीलाई निरन्तर…