काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा प्रविन प्रकाश क्षेत्री नियुक्त भएका छन्। कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले स्वतन्त्र सञ्चालकमा क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया