काठमाडौं – नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ । प्राधिकरणले बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (४) बमोजिम कम्पनीलाई पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको हो । प्राधिकरणले कम्पनीलाई पुनर्बीमा दावी भुक्तानी गर्ने कार्य र यसअघि भए गरेका पुनर्बीमा व्यवसायको लागि रेट्रोसेसन गर्ने कार्य भने गर्न पाउने उल्लेख…