बीमा अभिकर्ताले अबदेखि २० प्रतिशत कर तिर्न पर्ने

काठमाडौं – बीमा अभिकर्ताले अबदेखि २० प्रतिशत कर तिर्न पर्ने भएको छ । सरकारले संसदमा पेश गरेको आर्थिक विधेयकअनुसार बीमा अभिकर्ताले कर तिर्न पर्ने भएको हो । बीमा अभिकर्ताको लागि ब्याज, थप दस्तुर तथा जरिबाना मिनाहा सम्बन्धी विशेष व्यवस्था स् बीमा अभिकर्ताको व्यवसाय गर्ने कुनै पनि व्यक्तिले आर्थिक वर्ष २०८२/८३ वा सोभन्दा अघि कानून बमोजिम…