बीमा कम्पनीको विस्तारसँगै बढ्यो पहुँच, आधा जनसंख्या जीवन बीमाकाे पहुँचमा

काठमाडौं – बीमा कम्पनीहरुको शाखा विस्तार आक्रमक बन्दै जाँदा पहुँच विस्तार समेत बढेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणले शाखा विस्तार हुने क्रम बढ्दै जाँदा पहुँच विस्तारमा समेत सुधार आएको देखाएको हो । लघु, जीवन र निर्जीवन बीमाको स्थापना र शाखा विस्तारसँगै चालु आर्थिक वर्षको फागुनसम्म बीमा कम्पनीको शाखा…