अघि बढ्यो बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया, सिफारिस समिति गठन

काठमाडौं – सरकारले बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । प्राधिकरणका पूर्व अध्यक्ष शरद ओझालाई सर्वोच्च अदालतले अयोग्य ठहर गरेपछि नयाँ अध्यक्ष नियुक्तीका लागि सिफारिस समिति गठन गरेको हो । गत वैशाख ८ गतेको मन्त्रिपरिषद् बैठकले योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो ।…