काठमाडौं – एशियन लाईफ इन्स्योरेन्सले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ४ लाख ९७ हजार ९६० कित्ता शेयर बिक्रीमा राखेको हो। कम्पनीले सो शेयर खरिका लागि पहिलो प्राथमिकता कम्पनीको विद्यमान संस्थापक शेयरधनीलाई दिएको जनाएको छ। उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र…