काठमाडौं - हिमालयन रिइन्स्योरेन्समा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको लहरो तानिँदा अहिले पूरा संरचना नै थर्किएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धानमा नाम जोडिएसँगै कम्पनीभित्र राजीनामाको शृङ्खला सुरु भएको हो। पछिल्लो घटनाक्रममा सञ्चालक समितिका थप चार सदस्यले पद त्यागेका छन्। यसअघि अध्यक्ष शेखर गोल्छाको फागुन २५ गते पदबाट राजीनामा दिएपछिको राजीनामा दिनेको लर्को लागेको हो। कम्पनीका अनुसार अमित मोर,…