काठमाडौं – सरकारले राष्ट्रिय जीवन बीमा कम्पनीको शेयर सर्वसाधरणमा निष्काशन गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
उनले बिशाल बजार कम्पनीको शेयर पनि सर्वसाधरणमा जारी गर्ने बताए ।





About Us
प्रतिक्रिया