बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सलाई मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेको छ । जेठ १० गतेको पत्र अनुसार दुबै कम्पनीलाई मर्जर जान अन्तिम स्वीकृति प्रदान गरेको हो । धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका २०७९ को व्यवस्था अनुसार दुबै कम्पनीलाई…