बैंकिङ्ग समाचार, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्यारेन्स एक आपसमा मर्जरमा गएपछि बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर नेप्सेमा मंगलबार सूचीकृत भएको छ । मर्जरपछि कायम सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको कुल ४ करोड ५४ लाख ५५ हजार ७२१ कित्ता शेयर सूचीकृत भएको हो । नेप्सेले सूर्या लाइफ र ज्योति लाइफको मर्जरपछिको पहिलो…