बैंकिङ्ग समाचार,काठमाडौं । बीमाबाट पाउने औषधि १ महिनाको लागि मात्रै दिन स्वास्थ्य बीमा बोर्डले आग्रह गरेको छ । केही अस्पतालहरुबाट एकैपटक तीन महिनाको लागि औषधि दिने गरिएको कारण वोर्डको भुत्तानि प्रक्रियामा वाधा परेकोले बीमामा आवद्व विरामिहरुलाई एक महिनाका लागि मात्रै पुग्ने गरी औषधि दिन स्वास्थ्य बीमा बोर्डले अनुरोध गरेको छ । चिकित्सकको सल्लाह वमोजिम लामो समय वितरण…