रिलायबल लाइफले गरिदियो राष्ट्रिय क्रिकेट टीमका सबै खेलाडीहरुको जीवन बीमा

बैंकिङ्ग समाचार, काठमाडौं । रिलायबल नेपाल लाइफले राष्ट्रिय क्रिकेट टिमका सबै खेलाडीहरुको म्यादी जीवन बीमा गरिदिएको छ । २३ जना खेलाडीको ६ लाख रुपैयाँ बराबरको एक वर्षको लागि बीमा गरिएको हो । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय क्रिकेट टीमका सम्पूर्ण खेलाडीहरुको जेठ १६ गते मंगलबार 'रिलायबल म्यादी जीवन बीमा' गरिदिएको हो । उक्त बीमा…