बीमाको दायरा विस्तारः खेलाडीलाई बीमामा समेट्ने योजनाको खाँचो 

बैंकिङ्ग समाचार, काठमाडौँ ।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुलाई आधार मान्ने हो भने विश्व विजेता अर्जेन्टिना राष्ट्रिय टोलीबाट फुटबल खेल्ने मेस्सीको खुट्टाको मात्रै ९०० मिलियन अमेरिकी डलरको बीमा छ । बार्सिलोनाबाट आफ्नो खेल जिवन सुरु गरेका मेस्सी देब्रे खुट्टे जादुयी खेलाडी मानिन्छन् । उनकै जादुमयी प्रदशर्नका आधारमा अर्जेन्टिनाले सन् २०२२ को फुटबल विश्वकपको उपाधि चुमेको थियो । यो…