बैंकिङ्ग समाचर, काठमाडौं ।स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य सेवा प्रदायक अस्पताल तथा स्वास्थ्य संस्थालाई चालू आर्थिक वर्षको पहिलो चार महिनामा बोर्डका स्वास्थ्य सेवा प्रदायक सस्थालाई ३ अर्ब १६ करोड ३ लाख ९५ हजार रुपैयाँ दाबी भुक्तानी दिएको हो। बोर्डले असोज २ गते र कात्तिक १ गतेको निर्णयको आधारमा दाबी भुक्तानी दिएको हो। कार्यक्रम अन्तर्गत सहभागी स्वास्थ्य…