बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलका अनुसार तोकिएको चुक्तापुँजी पुर्याउन यी ४ वटै कम्पनीले प्रिमियममा उठाएको रकमबाट बोनस शेयर वितरण गर्न पाउँछन्। प्रिमियममा आइपीओ जारी गरेका ४ वटा जीवन बीमा कम्पनीमध्ये आइएमई लाइफ इन्स्योरेन्सले मात्रै प्रिमियमको रकमबाट आर्थिक वर्ष २०७९/८० का लागि बोनस शेयर वितरण गर्न पाउने भएको…