काठमाडौं-आर्थिक वर्ष २०८o/८१ को पाँच महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले ३ करोड ६४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यस अवधिमा प्रभु इन्स्योरेन्सले ४२४ वटा बीमा पोलिसी विक्री गरी ९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीले २ हजार ६६४ वटा बीमा पोलिसी विक्री गरी ४ लाख रुपैयाँ कुल…