लघुबीमाको सफलताले बीमाको पहुँच निर्धारण गर्छ

न्यून आय भएका वर्गलाई बीमा क्षेत्रमा संलग्न गराउँनु आजको आवश्यकता नै हो । पछिल्लो समय बीमाको पँहुच बढाउन लघु जीवन बीमा कम्पनीहरु प्रमुख भूमिका खेलिरहेको छन । लघु बीमाको कारण शहरमा केन्द्रित बीमाको बजार ग्रामीण क्षेत्रमा समेत विस्तार हुँदै गएको छ । ग्रामिण भेगमा यो बीमाबारे चर्चा शुरुवात भैसकेको छ । पछिल्लो समय बीमाको पहुँच…