काठमाडौं – चिरायु भण्डारी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । उनी नेपाल पुनर्बीमा कम्पनीका पुर्व प्रमुख कार्यकारी अधिकृत पनि हुन्। उनी नेपाल पुनर्बीमा कम्पनीको कार्यकाल पुरा गरेर प्राइम लाइफमा प्रवेश गरेका थिए। प्राइम लाइफबाट बाहिरिएका भण्डारी अन्तत नयाँ लघु जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनेर काम गरिरहेका छन्।…