मेटलाइफका एसियाका क्षेत्रीय प्रेसीडेन्टद्वारा नेपाल भ्रमण

बैंकिङ्ग समाचार, काठमाडौं ।मेटलाइफ नेपालले आफ्ना एसियाका लागि क्षेत्रीय प्रेसीडेन्ट लिन्डन ओलिभरसँगै बंगलादेश, मलेसिया, नेपाल र भियतनामका मेटलाइफका क्षेत्रीय प्रमुख एलिना बुटारोभा र एसियाका प्रमुख वित्तीय अधिकृत आशिष भाटलाई स्वागत गरेको छ । नोभेम्बर २९ मा आफ्नो एकदिने भ्रमणको क्रममा, ओलिभरले कर्मचारी र अभिकर्ताहरूसँग भेटघाट गर्ने लगायत धेरै कार्यक्रमहरुमा भाग लिनु भयो, जसले नेपालमा मेटलाइफका…