बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुस ६ गते एक सूचना प्रकाशित गर्दै विभिन्न वाणिज्य बैंक तथा विकास बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्नेबारे जानकारी गराएको हो। नेपाल बीमा प्राधिकरणले मुद्दति निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम ब्याजदर, अन्तिमपटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत ३ वर्षको नाफा–नोक्सान, बैंकको निष्क्रिय सम्पत्ति, बैंकको कर्जा–निक्षेप अनुपात, स्थापना भएको वर्ष…