स्वास्थ्य बीमा कार्यक्रममा निजी क्षेत्रबाट प्रवर्द्धित

बैंकिङ्ग समाचार,काठमाडौं ।स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बिहीबार आयोजित स्वास्थ्य सेवाको प्रगती समीक्षा सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै निजी क्षेत्रको शिक्षण अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रमबाट बाहिरै राखिने जानकारी दिएका हुन् । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा निजी क्षेत्रबाट प्रवर्द्धित शिक्षण अस्पताललाई सहभागी नगराउने भएको छ। मन्त्री बस्नेतले नीति तथा कार्यक्रम र बजेट समेतमा स्वास्थ्य बीमा…