भोलिदेखि प्रिमियममा आइपीओ विक्री गर्दै हिमालयन रिइन्स्योरेन्स, कति कित्ता दिने आवेदन ?

बैंकिङ्ग समाचार, काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले भोलि मंसिर ४ गतेदेखि प्रिमियममा आइपीओ निष्काशन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ बिक्री गर्न लागेको हो । कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको प्रति शेयर १ सय रुपैयाँ अंकित दरका…