बीमाको दायरा वृद्धि र बीमा सेवा विस्तारमा सरकार केन्द्रित

बीमाको दायरा वृद्धि र बीमा सेवा विस्तारमा सरकार केन्द्रित



बैंकिङ्ग समाचार, काठमाडौं ।
आगामी आर्थिक बर्षमा बीमाको दायरा वृद्धि र बीमा सेवा विस्तारमा सरकार केन्द्रित रह्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

उनले सरकारले एक वर्ष पूरा गरेको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दै आगामी आर्थिक बर्षमा बीमाको दायरा वृद्धि र बीमा सेवा विस्तारमा सरकार केन्द्रित रह्नेको बताएका छन् । बीमा क्षेत्रको दायरा र सेवा विस्तारको लागि सरकारको ध्यान केन्द्रित भएको बताएका छन् ।