बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गुराँस लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले इन्स्योरेन्सकाे १३.२७ प्रतिशत बोनस शेयर पछिको शेयरमूल्य समायोजन गरेको हो । समायोजन पश्चात इन्स्योरेन्सको शेयरमूल्य ३६९ रुपैयाँ ४७ पैसा…